संविधान संशोधन प्रस्ताव चाँडै दर्ता गरिने

काठमाडौं । सरकारले केही दिनभित्रै प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संविधान संशोधनका लागि नियमित परामर्शमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चाँडै संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा सरकार रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले प्रमुख तीन … Continue reading संविधान संशोधन प्रस्ताव चाँडै दर्ता गरिने